विदेश

टेक्सोमा नेपाली समाजको अध्यक्षमा उदयपुरको उज्ज्वल खड्का चयन ।

टेक्सोमा नेपाली समाजको अध्यक्षमा उदयपुरको उज्ज्वल खड्का चयन ।

बिबिध, लाइभ खबर, विदेश
अमेरिकाको टेक्सस राज्यको शरमन शहरमा स्थापित टेक्सोमा नेपाली समाजको अध्यक्षमा उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बेल्टार बजारका उज्ज्वल खड्का सर्वसम्मत रुपमा चयन भएका छन् । गत अगस्त २० तारिख आइतबारका दिन सम्पन्न बैठकले खड्काको नेतृत्वमा ११ सदस्यीय कार्यकारी समितिको गठन गरेको हो । नव निर्वाचित समितिमा अध्यक्षमा उज्ज्वल खड्का, वरिष्ठ उपाध्यक्षमा गोविन्द बोगटी ,उपाध्यक्षमा कन्चना प्रसाई ,सचिवमा महेन्द्र श्रेष्ठ,सह सचिवमा अनु खड्का ,कोषाध्यक्षमा रमिता खड्का तथा संयोजकमा यक्ष पाण्डे निर्वाचित भएका छन । यस्तै कार्यकारी सदस्यहरुमा दुर्गा श्रेष्ठ, रोशन महर्जन ,युकेश कोइराला तथा सन्तोष पौडेल निर्वाचित भएका छन् ।     सन् २०११ मा स्थापित टेक्सोमा नेपाली समाजले नेपालीहरुको हक अधिकार तथा रितीरिवाज र परम्पराहरुको प्रवद्धनका लागि कार्य गरिरहेको जनाइएको छ । ...
चौथो मेयर कप फुटवल प्रतियोगिताको उपाधी वडा नम्बर ४ बसहालाई ।

चौथो मेयर कप फुटवल प्रतियोगिताको उपाधी वडा नम्बर ४ बसहालाई ।

खेलकुद, देश, बिबिध, मनोरन्जन, मुख्य खबर, लाइभ खबर, विदेश, स्थानीय
चौदण्डीगढी नगरपालिकामा सम्पन्न चौथो मेयर कप फुटवल प्रतियोगिताको उपाधी वडा नम्बर ४ बसहाले जितेको छ । युवा तथा खेलकुद बिकास समितको आयोजनामा पुस २ गतेदेखी संचालित प्रतियोगिताको वडा नम्बर ७ बेल्टार बजारस्थित शहिद रामप्रसाद राई रंगशालामा आज भएको फाईनल खेलमा वडा नम्बर १० हडियालाई ३–१ गोल अन्तरले पराजित गर्दे वडा नम्बर ४ बसहाले उपाधी जितेको हो । खेलको शुरुवातमै आत्मघाती गोल गरेर स्तभब्ध भएको हडियाको टिम सम्हालिएर खेल्न नसक्दा पराजय बेर्होन बाध्य भएको छ । खेलको ४ मिनेट मै हडियाका जर्सी नम्बर १२ का शेखरमणि राउतले कर्नर बचाउनेक्रममा आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए । एक गोलले पछि परेको हडिया त्यसपछि भने लय समाउन सकेन । खेलको १८ औं मिनेटमा बसहाका जर्सी नम्बर ७ का प्रदिप कार्कीले उत्कृष्ट गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । खेलको २५ औं मिनेटमा हडियाका जर्सी नम्बर ११ का विनोद केसीले एक गोल फर्क...
झोडापाटामा आज भएको सवारी दुर्घटनामा परी ३ जना घाईते ।

झोडापाटामा आज भएको सवारी दुर्घटनामा परी ३ जना घाईते ।

खेलकुद, देश, बिबिध, मनोरन्जन, मुख्य खबर, लाइभ खबर, विदेश, स्थानीय
चौदण्डीगढी नगरपालिकाको वडा नम्बर २ झोडापाटामा आज भएको सवारी दुर्घटनामा परी ३ जना घाईते भएका छन् । आज बिहान सवा ११ बजे झोडापाटास्थित स्वर्गीय मदन भण्डारी लोकमार्गमा बेल्टारबाट रामपुर जार्दै गरेको प्र ३०३ प २४७ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको स१ह नम्बरको टेम्पो एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ भोटर साईकल चालक मकवानपुर जिल्ला स्वर्गदुवारी नगरपालिकन ८ हेटौडा बस्ने बर्ष २६ को दिपक अधिकारी र टेम्पोमा सवार चौदण्डीगढी नगरपालिकाको वडा नम्बर २ झोडापाटाकी बर्ष ४० की मनु कार्की र बर्ष १९ की नेहा कार्की घाईते भएका छन् । अधिकारीको छातीमा गम्भिर चोट लागेको र बाँया हात भाचिएको प्रहरीले जनाएको छ । यस्तै नेहा कार्कीको वाँया खुट्टा भाचिएको छ । अधिकारी र कार्कीलाई थप उपचारको लागि धरानस्थित बिपी कोईराला स्वास्थ्य प्रतिष्ठान पठाइएको छ भने मनु कार्कीको टाउकोमा चोट लागेको र चौदण्डीगढी हस्पिटल बे...
चौदण्डीगढी नगरपालिकामा जारी चौथो मेयर कप फुटवल प्रतियोगितामा वडा नम्बर ४ फाईनलमा प्रवेश ।

चौदण्डीगढी नगरपालिकामा जारी चौथो मेयर कप फुटवल प्रतियोगितामा वडा नम्बर ४ फाईनलमा प्रवेश ।

खेलकुद, देश, मनोरन्जन, मुख्य खबर, विदेश, स्थानीय
चौदण्डीगढी नगर युवा तथा खेलकुद बिकास समितको आयोजनामा वडा नम्बर ७ बेल्टार बजारस्थित शहिद रामप्रसाद राई रंगशालामा जारी चौथो मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाईनल खेलमा वडा नम्बर ४ ले वडा नम्बर ६ लाई ४–२ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेको छ । वडा नम्बर ४ को जीतमा जर्सी नम्बर १७ का सागर राई नायक सावित भएका थिए । उनले हयाट्रीक पुरा गरेका थिए । खेलको १५ औ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै वडा नम्बर ४ का जर्सी नं ८ का नवल तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ३० औं मिनेटमा गोल गरेका वडा नम्बर ४ का जर्सी नम्बर १७ का सागर राई पहिलो हापको ईन्जुरी समयमा थप एक गोल गर्दै टिमको अग्रता ३–० मा पुर्याएका थिए । पहिलो हापमा ३–० ले पछि परिरहेको वडा नम्बर ६ ले दोश्रो हापमा केही सुधारिएको खेल प्रदर्शन गरेको थियो । खेलको ४८ औं मिनेटमा वडा नम्बर ...
आठौ थारू युवा खुल्ला फुटबल प्रतियोगिता २०७९ को तेस्रो दिन पहिलो खेल NSYC बेल्हा र मोतीगढा FC, दोस्रो खेल लक्ष्मिपुर एफ सि र ज्यामिरे एफ सि बिच  सम्पन्न

आठौ थारू युवा खुल्ला फुटबल प्रतियोगिता २०७९ को तेस्रो दिन पहिलो खेल NSYC बेल्हा र मोतीगढा FC, दोस्रो खेल लक्ष्मिपुर एफ सि र ज्यामिरे एफ सि बिच सम्पन्न

खेलकुद, देश, बिबिध, मनोरन्जन, मुख्य खबर, लाइभ खबर, विदेश, स्थानीय
आठौ थारू युवा खुल्ला फुटबल प्रतियोगिता २०७९ को तेस्रो दिन पहिलो खेल NSYC बेल्हा र मोतीगढा FC भएको पहिलो खेलमा मोतिगडा एफ सि २ गोलले बिजय भयेको छ | खेलको पहिलो हाफ गोलरहित भयेको थियो भने दोस्रो हाफको ४२औ मिनेटमा मोतिगडा एफ सि को जर्सि नम्बर १७ को कृष्ण चौधरी ले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलायेको थियो, त्यसैगरी मोतिगडा एफ सि कै जर्सि नम्बर २७ को राधे चौधरी ले ५६ औ मिनेटमा दोस्रो गोल गर्दै टिमलाई जित दिलाए | त्यसैगरी दोस्रो खेल लक्ष्मिपुर एफ सि र ज्यामिरे एफ सि बिच भएको थियो  खेल सुरु भएको २ मिनेट मै लक्ष्मिपुर एफ सि को जर्सि नम्बर १९ को समोज चौधरी ले १ गोल गरेको थियो भने खेलको दोश्रो हाफ को ४५औ मिनेटमा जर्सि नम्बर ८ को देवराज चौधरी ले अर्को थप गोल गरेर टिमलाई अग्रता दिलायेको थियो त्यसैगरि लक्षमिपुर कै जर्सि नम्बर ११ को पृतम चौधरीले खेलको ५० .मिनेटमा तेस्रो गोल ...
आठौ थारू युवा खुल्ला फुटबल प्रतियोगिता २०७९ को  दोस्रो दिन पहिलो खेल कलिका युवा क्लब(आयोजक) र पोर्ताहा क्लब पोर्ताहा बिच र दोस्रो खेल बसहा क्लब र लक्ष्मीपुर क्लब बिच सम्पन्ना

आठौ थारू युवा खुल्ला फुटबल प्रतियोगिता २०७९ को दोस्रो दिन पहिलो खेल कलिका युवा क्लब(आयोजक) र पोर्ताहा क्लब पोर्ताहा बिच र दोस्रो खेल बसहा क्लब र लक्ष्मीपुर क्लब बिच सम्पन्ना

खेलकुद, देश, बिबिध, मनोरन्जन, मुख्य खबर, लाइभ खबर, विदेश, स्थानीय
आठौ थारू युवा खुल्ला फुटबल प्रतियोगिता २०७९ को दोस्रो दिन पहिलो खेल कलिका युवा क्लब(आयोजक) र पोर्ताहा क्लब पोर्ताहा बिच र दोस्रो खेल बसहा क्लब र लक्ष्मीपुर क्लब बिच भएको छ ! आयोजक कालिका एफ सि र पोर्ताहा एफ सि बीच को निर्धारित  समय भित्र कुनै पनि गोल हुन नसके पश्चात खेल टाई ब्रेकर मा पुगी  ४-२ गोल गर्दै आयोजक कलिका फ सी बिजय भएको छ । आजै भएको दोश्रो खेलमा जन ज्योति युवा क्ल्ब बसहा र लक्ष्मीपुर एफ सि बिच सम्पन्न भएको खेलमा लक्ष्मीपुर एफ सि ३-१ ले बिजय भएको छ। लक्ष्मिपुर को तर्फबाट जर्सि नम्बर १७ का जय किशोर चौधरी ले पहिलो हाफको ११ मिनेटमा गोल गरेको छ भने दोस्रो गोल जन ज्योति क्ल्ब बसहाको जर्सि नम्बर ८ को सुनिल चौधरी ले २० मिनेटमा आत्मघाती गोल गरेको छ । त्यस्तै दोस्रो हाफको ३५ मिनेटमा लक्ष्मिपुर एफ सि को तर्फबाट जर्सि नम्बर ४ को लक्ष्मि चौधरी ले गोल गरेर ...
रुसले युक्रेनमा जारी ‘विशेष सैन्य अभियान’का लागि ३ लाख रिजर्भ फोर्स परिचालन

रुसले युक्रेनमा जारी ‘विशेष सैन्य अभियान’का लागि ३ लाख रिजर्भ फोर्स परिचालन

बिबिध, विदेश
रुसले युक्रेनमा जारी ‘विशेष सैन्य अभियान’का लागि ३ लाख रिजर्भ फोर्स परिचालन गर्ने घोषणा गरेकै दिन त्यस अभियानमा मारिएको आफ्नो सेनाको संख्या पनि उजागर गरेको छ। युद्ध सुरु भएको एक महिनापछि मार्च २५ मा रुसले आफ्ना १३५१ सैनिक मारिएको बताएको थियो ।त्यसपछि रुसी सेनाको हताहतीबारे पश्चिमबाट विभिन्न अनुमान आइरहँदा पनि रुसले विवरण सार्वजनिक गरेको थिएन । अगस्टमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेन युद्धमा रुसी पक्षका करिब ७० देखि ८० हजार सैनिक मारिएको वा घाइते भएको प्रक्षेपण गरेको थियो । तर हाल रुसले सार्वजनिक गरेको सैन्य हताहतीको संख्या पेन्टागनको प्रक्षेपणभन्दा निकै कम देखिन्छ । बुधबार टेलिभिजनमा बोल्दै रुसी रक्षा–मन्त्री सर्गेई शोइगुले द्वन्द्व सुरु भएदेखि हालसम्म ५हजार९ सय ३७ रूसी सैनिक मारिएको बताएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धपछि पहिलोपटक रुसी रिजर्भ फोर्स परिचाल...

साफ महिला च्याम्पियनसिप : नेपाल र भारतको भेट सेमिफाइनलमै

खेलकुद, बिबिध, विदेश
साफ महिला च्याम्पियनसिपको सेमिफाइलनमा नेपाल र भारत भिड्ने भएका छन् । २०१९ मा सेमिफाइनलबाट बाहिरिएको बंगलादेश पाँच पटकको साफ च्याम्पियन भारतलाई हराउँदै समूह एको विजेता बनेसँग सेमिफाइनलमा नेपाल र भारतको भेट पक्का भएको हो । बंगलादेशले सेमिफाइलनमा समूह एको उपविजेता भुटानलाई प्रतिद्वन्द्वी पाएको छ । साफ महिला च्याम्पियनसिपका यसअघिका पाँचै वटा संस्करणमा नेपाल र भारतको भेट भएको छ । चार पटक फाइलनमा र एक पटक सेमिफाइनलमा नेपाल भारतसितै पराजित भएको छ । जसमा तीन खेलमा नेपालले गोल गर्दै दुई खेलमा नेपालले भारत विरुद्ध गोल गर्न सकेको छैन । पाँच पटक आमने सामने हुँदा भारतले नेपालको पोष्टमा १६ गोल गरेको छ भने नेपालले जम्मा ३ गोल मात्र फर्काएको छ । नेपाल र भारत तथा बंगलादेश र भुटानबीचको सेमिफाइनल खेल शुक्रबार हुने छ । मंगलबारको खेलमा भारतलाई हराउने क्रममा बंगलादेशका जाहान सोप्नाले २ तथा कृष...

जलवायु परिवर्तनको असर : सन् २०३० सम्म लु तीनगुणा बढ्न सक्ने !

खेलकुद, देश, बिबिध, मनोरन्जन, विदेश, स्थानीय
जलवायु परिवर्तनका कारण पृथ्वीमा अनेकौं समस्या आइरहेका छन् । संयुक्त राष्ट्र संघले जलवायुमा भइरहेको तीव्र परिवर्तनका कारण सन् २०३० सम्ममा वार्षिक ५६० विपद्का घटना झेल्नुपर्ने बताएको छ । राष्ट्र संघका अनुसार सन् २०१५ देखियता पृथ्वीले वार्षिक ४०० विपद्को सामना गरिरहेको छ । संयुक्त राष्ट्र संघको डिजास्टर रिस्क रिडक्सनको प्रतिवेदन अनुसार सन् १९७० बाट २००० को मध्यसम्म विपद्को संख्या ९०–१०० रहेको उल्लेख छ । २०३० सम्ममा लु र सुख्खापन झेल्नुपर्ने सन् २००१ को तुलनामा २०३० सम्ममा तातो हावा लु तीन गुणासम्म बढ्ने संयुक्त राष्ट्र संघको अध्ययनले देखाएको छ । साथै सुख्खापन ३० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ । भारतमा मार्च महिनाको गर्मी १२१ वर्षयताकै सबैभन्दा बढी छ । जलवायु परिवर्तनका कारण प्राकृतिक विपद् मात्रै नभई कोरोना महामारी, आर्थिक संकट र खाद्यान्नमा समेत कमी आउने अध्ययनले बताएको छ । ...

बागी उम्मेदवारी फिर्ता गराउने सत्तारुढ गठबन्धनको निर्णय

खेलकुद, देश, बिबिध, मनोरन्जन, विदेश, स्थानीय
१४ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनका पाँच दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गठबन्धनले गरेको सिट बाँडफाँट विपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिने सहमति भएको हो । बैठकपछि शीर्ष नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा गठबन्धनको सहमति विपरीत दर्ता भएको बागी उम्मेदवारी फिर्ता लिन तल्ला समितिहरुलाई निर्देशन दिइएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि दर्ता गरेको मनोनयन फिर्ता लिने दिनको अघिल्लो दिन बुधबार गठबन्धनका शीर्ष नेताको बैठक बसेको थियो । सो बैठकले गठबन्धनभित्रका कुनै पनि दलले गठबन्धनबाहिरका दलसँ...