हाम्रो बारे

२०७७ साल मा इजाजत लिएको रेडियो चौदण्डीगढी ९४.४ मे. ह.ले आफ्नो प्रसारण २०७७ चैत्र बाट सुरु गरेको हो ।रेडियो चौदण्डीगढीको क्षमता १०० वाट छ । ९४.४ मेगाहर्ज फ्रिक्वेन्सी रहेको रेडियोको प्रसारण केन्द्र चौदण्डीगढी न. पा.- ७, बेल्टार,उदयपुरमा छ । रेडियो चौदण्डीगढीलाई लाई टिम साथी नेट वर्क प्रा. लि. (दर्ता नम्बर २२९१८८/०७६/७७) ले संचालन गरेको छ । जसले गाउ बस्तीमा गुन्जदै  सुचना मनोरन्जन प्रदान  गर्दै अगाडी बढेको छ।