आठौ थारू युवा खुल्ला फुटबल प्रतियोगिता २०७९ को तेस्रो दिन पहिलो खेल NSYC बेल्हा र मोतीगढा FC, दोस्रो खेल लक्ष्मिपुर एफ सि र ज्यामिरे एफ सि बिच सम्पन्न

आठौ थारू युवा खुल्ला फुटबल प्रतियोगिता २०७९ को तेस्रो दिन पहिलो खेल NSYC बेल्हा र मोतीगढा FC भएको पहिलो खेलमा

मोतिगडा एफ सि २ गोलले बिजय भयेको छ | खेलको पहिलो हाफ गोलरहित भयेको थियो भने

दोस्रो हाफको ४२औ मिनेटमा मोतिगडा एफ सि को जर्सि नम्बर १७ को कृष्ण चौधरी ले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलायेको थियो,

त्यसैगरी मोतिगडा एफ सि कै जर्सि नम्बर २७ को राधे चौधरी ले ५६ औ मिनेटमा दोस्रो गोल गर्दै टिमलाई जित दिलाए |

त्यसैगरी दोस्रो खेल लक्ष्मिपुर एफ सि र ज्यामिरे एफ सि बिच भएको थियो  खेल सुरु भएको २ मिनेट मै लक्ष्मिपुर एफ सि को जर्सि नम्बर १९ को समोज चौधरी ले १ गोल गरेको थियो भने

खेलको दोश्रो हाफ को ४५औ मिनेटमा जर्सि नम्बर ८ को देवराज चौधरी ले अर्को थप गोल गरेर टिमलाई अग्रता दिलायेको थियो

त्यसैगरि लक्षमिपुर कै जर्सि नम्बर ११ को पृतम चौधरीले खेलको ५० .मिनेटमा तेस्रो गोल गरेको थियो.

त्यसैगरि खेलको ६०..मिनेटमा पुनः समोज चौधरी ले एक गोल थप्दै टिमलाई ४ -० गोलले बिजय बनाउन सफल भयो \

भोलि को पहिलो सेमि फाईनल खेल दिउसो २ बजे लक्ष्मिपुर एफ सि र रातापानी एफ सि बिच र दोस्रो खेल आयोजक बेल्हा र मोतिगडा एफ सि को बिच दिउसो ३ बजे हुनेछ