स्थानीय

सामुहिक राजिनामाको समाचार भ्रमपुर्ण रहेको : नगर प्रवक्ता – प्रकाश राउत

लाइभ खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाको वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुद्वारा सामुहिक राजिनामा भन्ने समाचार उदयपुरको एक पत्रिकामा छापिएको बिषयमा वडा नम्बर ९ का वडा अध्यक्ष एव्म नगर प्रवक्ता प्रकाश राउत, वडा नम्बर ८ का वडा अध्यक्ष भगनाथ मगर, वडा नम्बर ५ का वडा अध्यक्ष तुलसीराम ढकाल र कार्यपालिका सदस्यद्वय जानकी चौधरी र शान्तिदेवी चौधरीले आज एक सामुहिक प्रेस बिज्ञप्ती निकाल्दै उक्त समाचार भ्रमपुर्ण रहेको, बिपक्षीद्वारा नियोजितरुपमा नगरपालिकाका कार्यपालिका सदस्यहरुबीचमा फाटो ल्याउने गरी आफैले हस्ताक्षर किर्ते गरी बनाइएको निवेशनमा सत्यता नरहेको बताएका छन् । यसअघि उदयपुरबाट प्रकाशित एक समाचार पत्रमा चौदण्डीगढी नगरपालिकाका ५ जना वडा अध्यक्ष र ५ जना नगर सदस्यहरुले ९ बुँदे माग राखी हिजो सामुहिक राजीनामा दिएको समाचार प्रकाशित गरेको थियो भने यसै ब्यहोराका राजीनामा पत्रको प्रतिलिपि रेडियो चौदण्डीगढीलाई पनि प्रा...
चौदण्डीगढी नगरपालिकामा बिद्यालय तहबाट नै खेलकुदलाई बिकास गरिने ।

चौदण्डीगढी नगरपालिकामा बिद्यालय तहबाट नै खेलकुदलाई बिकास गरिने ।

खेलकुद, मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकामा बिद्यालय तहबाट नै खेलकुदलाई बिकास गर्ने सम्बन्धनमा चौदण्डीगढीनगर युवा तथा खेलकुद बिकास समितिले छलफल अघि बढाएको छ । यसै बिषयमा हिजो नगरपालिकाको सभाहलमा बिधालयमा खेलकुद बिकासका निम्ति विविध विषय माथि छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको समितिका सचिव अनुपराज खत्रीले जानकारी दिएका छन् । नगर प्रमुख कालुमान लामाको निर्देशन बमोजिम बिद्यालय स्तरबाटै खेलकुदको बिकास गर्न बिद्यालयका खेलकुद शिक्षकहरुसंग छलफल तथा अन्त्रक्रिया गरिएको र आबश्यक बिद्यालयमा नगरका खेलकुद प्रशिक्षकहरुलाई पठाएर प्रशिक्षण दिन लगाउने तथा बिद्यालयस्तरीय खेलकुदको आयोजनालाई प्राथमिकता दिने सचिव खत्रीले बताएका छन् । नगर शिक्षा तथा खेलकुद शाखाका प्रमुख रामेश्वर कुवरको प्रमुख आतिथ्यता तथा नगर खेलकुद बिकास समितिका अध्यक्ष नन्दु मगरको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रियामा २१ वटा सामुदायिक बिद्यालयका खेलकुद शिक्...
महिला जागरण बहुउद्देशीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः लक्ष्मी बन्जारा सर्वसम्मत ।

महिला जागरण बहुउद्देशीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः लक्ष्मी बन्जारा सर्वसम्मत ।

लाइभ खबर, स्थानीय
महिलाहरुको हक हित र उत्थनकालागी २०६९ सालमा दर्ता भएर तत्कालिन हडिया गा.बि.स. भित्र कार्यक्षेत्र रहेर आफ्नो गतिबिधी सुरु गरेको “महिला जागरण बहुउद्देशीय सहकारी संस्था लिमिटेडले आफ्नो १०औं साधारण सभा तथा तेश्रो अधिबेशन सम्पन्न गरेको छ । हिजो वडा नम्बर १० हडियामा भएको अधिबेशनमा पुनः लक्ष्मी बन्जाराको अध्यक्षतामा सर्वसहमतरुपमा १३ सदस्य संचालक समिती गठन गरेको छ। संचालक समितीको अध्यक्षमा लक्ष्मी बन्जारा, उपाध्यक्षमा रेखा चौधरी, सचिवमा अमृता खड्का, कोषाध्यक्षमा कृष्णा बस्नेत, सहसचिवमा उर्मिला खड्का चयन भएका छन् । त्यस्तै सदस्यहरुमा वालकुमारी बस्नेत, शिव कुमारी खत्री, दिल कुमारी चौधरी, उषा मगर, शारदा राउत, गोमा भट्टराई, शान्ता बस्नेत र जमुना खड्का मनोनित सर्वसम्मत भएका छन् । संस्था ब्यबस्थापकमा चन्द्रीका खड्कालाई चयन गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख कालुमान लामाले सहक...
चौदण्डीगढी नगरपालिकामा संचालित ग्रेस वचत तथा ऋण सहकारी संस्था लिमिटेड संकटमा ।

चौदण्डीगढी नगरपालिकामा संचालित ग्रेस वचत तथा ऋण सहकारी संस्था लिमिटेड संकटमा ।

लाइभ खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकामा संचालित ग्रेस वचत तथा ऋण सहकारी संस्था लिमिटेड संकटमा परेको छ । वडा नम्बर ७ बेल्टारमा रहेको सहकारीले बचतकर्ताको न्युन्तम वचत समेत फिर्ता गर्न नसक्ने अबस्थामा पुगेपछि बचतकर्ताहरु आक्रोशित भएका छन् । पटक पटक भाका फेर्ने तथा जिम्मेवार ब्यक्तिसमेत कार्यालयमा नभेटिदा वचत डुब्ने हो की भन्ने आशंकामा बचतकर्ताहरु परेका छन् । केही दिनअघि बचतकर्ताहरुको एक समुहले सहकारीको कम्प्युटर, फर्निचर लगायतको समान नै उठाउनेगरी ट्रयाक्टर नै लिएर पुगेपछि स्थानीय प्रहरी प्रशासनले सहजीकरण गरेपछि फर्किएका थिए । तर फेरी पनि वचत फिर्ता नपाएपछि आज ५० जनाभन्दा बढीको संख्यामा वचतकर्ताहरु कार्यालयलाई घेराहाली आफ्नो वचत फिर्ता माग्न पुगेका थिए । जसरी पनि आफ्नो वचत फिर्ता हुनुपर्ने माग वचतकर्ताले गरेपछि सहकारीले फेरी नयाँ भाका राख्दै कागज गरेको छ । वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्काको रोह...

चौदण्डीगढी नगरपालिकाले मेडिकल तथा ईन्जिनियरिङ्ग छात्रवृती कोषको स्थापना गरे सगरमाथा सेकेण्डरी स्कुल बेल्टारको सहयोग गर्ने प्रतिबद्धता ।

बिबिध, मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाको सबैभन्दा पुरानो एवंम् उदयपुर जिल्लाकै पुरानो मध्ये एक संस्थापक बिद्यालयकोरुपमा रहेको सगरमाथा सेकेण्डरी स्कुल बेल्टारले आफ्नो स्थापनाको ३८ औं स्थापना दिवस मनाएको छ । २०४२ साल पुष १० गते स्थापना भएको यस स्कुलले आज बिद्यालय परिसरमा भएको सांस्कृतिक कार्यक्रममा बिद्यालयका प्रिन्सीपल जनक कार्कीले बिद्यालयका आरोह अवरोहका बारेमा संक्षिप्त प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन पेश गर्दै प्रिन्सीपल कार्कीले शैक्षिक बर्ष २०८० देखी चौदण्डीगढी नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने बालबालिका आर्थिक अबस्था कमजोर भएकै कारण गुणस्तरीय शिक्षाबाट बञ्चित नहोउन् भन्ने अभिप्रायले कक्षा ५ भन्दा माथीका कक्षाहरुमा प्रति कक्षा ५ जनाको दरले कक्षा १० सम्म २५ जना बिधार्थीलाई सत् प्रतिशत छात्रवृती प्रदान गर्ने जनाएका छन् । यस्तै प्रिन्सीपल कार्कीले चौदण्डीगढी नगरपालिकाले आर्थिक अबस्था कमजोर भएकै का...

चौथो मेयर कप फुटवल प्रतियोगिताको उपाधी वडा नम्बर ४ बसहालाई ।

खेलकुद, देश, बिबिध, मनोरन्जन, मुख्य खबर, लाइभ खबर, विदेश, स्थानीय
चौदण्डीगढी नगरपालिकामा सम्पन्न चौथो मेयर कप फुटवल प्रतियोगिताको उपाधी वडा नम्बर ४ बसहाले जितेको छ । युवा तथा खेलकुद बिकास समितको आयोजनामा पुस २ गतेदेखी संचालित प्रतियोगिताको वडा नम्बर ७ बेल्टार बजारस्थित शहिद रामप्रसाद राई रंगशालामा आज भएको फाईनल खेलमा वडा नम्बर १० हडियालाई ३–१ गोल अन्तरले पराजित गर्दे वडा नम्बर ४ बसहाले उपाधी जितेको हो । खेलको शुरुवातमै आत्मघाती गोल गरेर स्तभब्ध भएको हडियाको टिम सम्हालिएर खेल्न नसक्दा पराजय बेर्होन बाध्य भएको छ । खेलको ४ मिनेट मै हडियाका जर्सी नम्बर १२ का शेखरमणि राउतले कर्नर बचाउनेक्रममा आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए । एक गोलले पछि परेको हडिया त्यसपछि भने लय समाउन सकेन । खेलको १८ औं मिनेटमा बसहाका जर्सी नम्बर ७ का प्रदिप कार्कीले उत्कृष्ट गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । खेलको २५ औं मिनेटमा हडियाका जर्सी नम्बर ११ का विनोद केसीले एक गोल फर्क...
झोडापाटामा आज भएको सवारी दुर्घटनामा परी ३ जना घाईते ।

झोडापाटामा आज भएको सवारी दुर्घटनामा परी ३ जना घाईते ।

खेलकुद, देश, बिबिध, मनोरन्जन, मुख्य खबर, लाइभ खबर, विदेश, स्थानीय
चौदण्डीगढी नगरपालिकाको वडा नम्बर २ झोडापाटामा आज भएको सवारी दुर्घटनामा परी ३ जना घाईते भएका छन् । आज बिहान सवा ११ बजे झोडापाटास्थित स्वर्गीय मदन भण्डारी लोकमार्गमा बेल्टारबाट रामपुर जार्दै गरेको प्र ३०३ प २४७ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको स१ह नम्बरको टेम्पो एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ भोटर साईकल चालक मकवानपुर जिल्ला स्वर्गदुवारी नगरपालिकन ८ हेटौडा बस्ने बर्ष २६ को दिपक अधिकारी र टेम्पोमा सवार चौदण्डीगढी नगरपालिकाको वडा नम्बर २ झोडापाटाकी बर्ष ४० की मनु कार्की र बर्ष १९ की नेहा कार्की घाईते भएका छन् । अधिकारीको छातीमा गम्भिर चोट लागेको र बाँया हात भाचिएको प्रहरीले जनाएको छ । यस्तै नेहा कार्कीको वाँया खुट्टा भाचिएको छ । अधिकारी र कार्कीलाई थप उपचारको लागि धरानस्थित बिपी कोईराला स्वास्थ्य प्रतिष्ठान पठाइएको छ भने मनु कार्कीको टाउकोमा चोट लागेको र चौदण्डीगढी हस्पिटल बे...

चौदण्डीगढी नगरपालिकामा जारी चौथो मेयर कप फुटवल प्रतियोगितामा वडा नम्बर ४ फाईनलमा प्रवेश ।

खेलकुद, देश, मनोरन्जन, मुख्य खबर, विदेश, स्थानीय
चौदण्डीगढी नगर युवा तथा खेलकुद बिकास समितको आयोजनामा वडा नम्बर ७ बेल्टार बजारस्थित शहिद रामप्रसाद राई रंगशालामा जारी चौथो मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाईनल खेलमा वडा नम्बर ४ ले वडा नम्बर ६ लाई ४–२ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेको छ । वडा नम्बर ४ को जीतमा जर्सी नम्बर १७ का सागर राई नायक सावित भएका थिए । उनले हयाट्रीक पुरा गरेका थिए । खेलको १५ औ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै वडा नम्बर ४ का जर्सी नं ८ का नवल तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ३० औं मिनेटमा गोल गरेका वडा नम्बर ४ का जर्सी नम्बर १७ का सागर राई पहिलो हापको ईन्जुरी समयमा थप एक गोल गर्दै टिमको अग्रता ३–० मा पुर्याएका थिए । पहिलो हापमा ३–० ले पछि परिरहेको वडा नम्बर ६ ले दोश्रो हापमा केही सुधारिएको खेल प्रदर्शन गरेको थियो । खेलको ४८ औं मिनेटमा वडा नम्बर ...

चौदण्डीगढी नगरपालिकामा जारी चौथो मेयर कप फुटवल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा ।

खेलकुद, मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगर युवा तथा खेलकुद बिकास समितको आयोजनामा वडा नम्बर ७ बेल्टार बजारस्थित शहिद रामप्रसाद राई रंगशालामा जारी चौथो मेयर कप फुटवल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । आज भएको समुह चरणको अन्तिम खेलमा वडा नम्बर १० ले वडा नम्बर ८ लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर १० सेमिफाईनलमा प्रवेश गरेसंगै समिकरण पुरा भएको छ । यसअघि भएको समुह ए को समुह चरणको खेलबाट वडा नम्बर ७ सेमिफाईनमा प्रवेश गरिसकेको छ भने समुह वि बाट वडा नम्बर ६ र वडा नम्बर ४ सेमिफाईनलमा प्रबेश गरेको छ । पहिलो सेमिफाईनल खेल अन्तर्गत भोली वडा नम्बर ६ र वडा नम्बर ४ बीच पहिलो सेमिफाईन खेल हुने समितिका सचिव अनुपराज खत्रीले जानकारी दिएका छन् । यस्तै आज भएको खेलमा वडा नं १० बिजयी भएको छ । वडा नं ८ लाई ० का बिरुद्ध १ गोल अन्तरले पराजित गर्दै वडा नं १० बिजयी भएको हो। प्रतिस्पर्धात्मक रहेको आजको खेलमा पहिलो हापमा दुवै ...

नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ को क्षेत्रिय सम्मेलन आगामी माघ २० र २१ गते बेल्टारमा हुने ।

देश, बिबिध, लाइभ खबर, स्थानीय
नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ कार्यसमितीको बैठकले आगामी माघ २० र २१ गते क्षेत्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारस्थित क्षेत्रिय कार्यालय बिपी भवनमा भएको बैठकले नेपाली कांग्रेसको बिधानअनुसार प्रत्येक बर्ष गर्नु पर्ने सम्मेलन माघ २० र २१ ग्ते बेल्टारमा गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेसका क्षेत्रिय सभापति खगेन्द्र राईले दिएको जानकारी अनुसार आज बसेको बैठकले मंसिर ४ गते भएको प्रतिनीधि सभा तथा प्रदेश सभा निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनका उम्म्ेदवारहरुलाई बिजयी बनाउन मतदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको बताएका छन् । यस्तै केन्द्रीय र जिल्लाको परिपत्र अनुसार यसअघि वडा र नगरले निर्वाचनमा असहयोग गर्नेहलाई कारवाही गर्न गरेको सिफारिसलाई कार्यान्वयनका लागि जिल्लामा लेखी पठाउने निर्णय पनि गरेको क्षेत्रिय सभापति राईले बताएका...