स्थानीय

चौदण्डीगढी नगरपालिकामा सम्पन्न पाँचौं संस्करणको मेयर कप फुटवलको उपाधी वडा नम्बर ६लाई।

चौदण्डीगढी नगरपालिकामा सम्पन्न पाँचौं संस्करणको मेयर कप फुटवलको उपाधी वडा नम्बर ६लाई।

खेलकुद, मुख्य खबर, स्थानीय
९ फागुन २०८०, सन्तोष कुमार रौनियार…   उदयपुरको चौदण्डीगढी नगरपालिकामा सम्पन्न पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिताको उपाधी वडा नम्बर ६ सिर्वानीले जितेको छ । वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा आज भएको फाईनल खेलमा वडा नम्बर ३ आमसाललाई ३–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ६ ले उपाधी कब्जा गरेको हो । उपाधीसंगै वडा नम्बर ६ ले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उप विजेतामो चित्त बुझाएको वडा नम्बर ३ ले नगद २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्दै वडा नम्बर २ का सचिन खड्काले उच्च गोलकर्ताको उपाधी प्राप्त गरेका थिए । खड्काले प्रतियोगितामा ४ गोल गरेका थिए । यस्तै वडा नम्बर ६ का लवकुश मगरले उत्कृष्ट गोलरक्षक, वडा नम्बर २ कै कुशल मगरले उदयमान खेलाडी ,त...
चौदण्डीगढी नगरपालिकाले शुभकामना आदनप्रदान कार्यक्रम गरेर मनायो  प्रजातन्त्र दिवस ।

चौदण्डीगढी नगरपालिकाले शुभकामना आदनप्रदान कार्यक्रम गरेर मनायो प्रजातन्त्र दिवस ।

लाइभ खबर, स्थानीय
७ फागुन २०८०, सन्तोष कुमार रौनियार… राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा उदयपुरको चौदण्डीगढी नगरपालिकाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर मनाएको छ । आज बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा नगरमा क्रियाशिल राजनीतिक दलका प्रतिनीधि, सामाजिक अगुवा, पत्रकार, संचारकर्मी लगायतलाई बोलाएर नगरपालिकाले शुभकामना आदनप्रदान गरेको हो । शुभकामना कार्यक्रममा उपस्थित नेताहरुले शुभकामना आदनप्रदान गर्नुको साथै नगरमा देखिएको समस्याहरुको समाधानको बारेमा नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा शुभकामना दिदै नगरमा क्रियाशिल राप्रपा, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, रास्वपा लगायतका पार्टीका प्रतिनीधीहरुले नगरको समस्याप्रति ध्यानाकर्षण गराउदै जनप्रतिनिधिहरुको आचरणका कारण प्रजातन्त्र नखोसियोस भन्दै संविधानले दिएको अधिकार प्रयोग गरेर काम गर्नुपर्ने बताएका थिए । नेपाली कांग्र...
मेयर कप फुटवल प्रतियोगितामा वडा नम्बर ६ सिर्वानी फाईनलमा प्रबेश ।

मेयर कप फुटवल प्रतियोगितामा वडा नम्बर ६ सिर्वानी फाईनलमा प्रबेश ।

खेलकुद, मुख्य खबर, स्थानीय
७ फागुन २०८०, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको दोश्रो सेमिफाईनल खेलमा वडा नम्बर २ झोडापाटालाई २–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ६ सिर्वानी फाईनलमा प्रबेश गरेको छ । वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा आज भएको खेलको पहिलो हापको ४ं मिनेटमै वडा नम्बर ६ सिर्वानीका जर्सी नम्बर ८ का अनिल राईाले गोल गर्दै सिर्वानीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको झोडापाटाले दोश्रो हाफमा पनि राम्रो प्रदर्शन गर्न सकेन । दोश्रो हाफको ३ं मिनेटमै सिर्वानीका जर्सी नम्बर ७ का अनिस बस्नेतले गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । निर्धारित समयमा त्यसपछि दुबैतर्फबाट थप गोल हुन नसकेपछि समग्रमा सिर्वानीले आजको खेल २–० गोल अन्तरले जित्दै फाईनलमा प्रबेश गरेको खेलका रेफ्री अमर रा...
मेयर कप फुटवल प्रतियोगिताः वडा नम्बर २ झोडापाटा सेमिफाईनलमा प्रबेश ।

मेयर कप फुटवल प्रतियोगिताः वडा नम्बर २ झोडापाटा सेमिफाईनलमा प्रबेश ।

खेलकुद, मुख्य खबर, स्थानीय
६ फागुन २०८०, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर २ झोडापाटाले वडा नम्बर ४ बसहा बर्खेडाडालाई पराजित गर्दै सेमिफाईनलमा प्रबेश गरेको छ । वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा आज भएको खेलको पहिलो हापको १४ औं मिनेटमा वडा नम्बर २ झोडापाटाका जर्सी नम्बर १० का सचिन खड्काले गोल गर्दै झोडापाटालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको बसहाले दोश्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै खेलको ३१ औं मिनेटमा गोल फर्काउदै खेल बराबारीमा ल्याएको थियो । बसहाका जर्सी नम्बर ८ का निश्चिल राईले बराबरी गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक रहेको खेलको ६८ औं मिनेटमा झोडापाटाका लागि करण बिकले गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । निर्धारित समयमा त्यसपछि दुबैतर्फबाट थप गोल ह...
वडा नम्बर ३ आमसाल चौदण्डीगढी नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिताको फाईनलमा प्रबेश ।

वडा नम्बर ३ आमसाल चौदण्डीगढी नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिताको फाईनलमा प्रबेश ।

खेलकुद, मुख्य खबर, स्थानीय
६ फागुन २०८०, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत हिजो भएको पहिलो सेमिफाईनल खेलमा ट्राईब्रेकरमा वडा नम्बर १० हडियालाई ४–२ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ३ आमसाल फाईनलमा प्रबेश गरेको छ । वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा हिजो भएको खेलको पहिलो हापको १५ औं मिनेटमा वडा नम्बर १० हडियाका जर्सी नम्बर ११ का विनोद केशीले गोल गर्दै हडियालाई अग्रता दिलाएका थिए । पहिलो हापमा एक गोलले पछि परेको आमसालले दोश्रो हापमा सुधारिएको प्रदर्शन गर्दै खेल बराबारीमाल्याएको थियो । आमसालका जर्सी नम्बर ७ का निलम राईले खेलको ६३ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । निर्धारित समयमा दुबै टिमले थप गोल गर्न नसकेपछि खेलको नतिजा ट्राईब्रेकरको माध्यमबाट निर्धारण गरिएको खेलका रेफ्री अमर राईले जानकारी दिएका छन् । ट...
चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ द्वारा जेष्ठ नागरिकलाई सम्मान ।

चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ द्वारा जेष्ठ नागरिकलाई सम्मान ।

लाइभ खबर, स्थानीय
५ फागुन २०८०, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ९ ले जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरी वडामा रहेका ७६ बर्षभन्दा माथी उमेरका करिव दुई सय ज्येठ नागरिकलाई सम्मान गरेको छ । वडा कार्यालय ज्यामिरेमा एक कार्यक्रमको आयोजना गरी वडाले १ सय ७९ जना ७६ बर्षभन्दा माथी उमेरका ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा, उप प्रमुख मणिकादेवी दुलाल, वडा नम्बर ९ का वडा अध्यक्ष तथा नगर प्रवक्ता प्रकाश राउत, एमाले नेता बाबुराम पौडेल लगायतले ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर, फलफुल दिएर सम्मान गरेका थिए । कार्यक्रममा वडाको सबैभन्दा बृद्धा महिला ज्यामिरे पुर्व टोलकी ९९ बषिर्या धनशोभा तामाङ्ग र ९३ बर्षिय अजगडाका नरबहादुर कार्कीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । प्रमाणपत्रमा समाजमा ज्येष्ठ नागरिकले ईतिहास, सामाजिक संस्कार, भाषा, साह...
मेयर कप फुटवल प्रतियोगितामा झोडापाटासंग बेल्टार स्तब्ध ।

मेयर कप फुटवल प्रतियोगितामा झोडापाटासंग बेल्टार स्तब्ध ।

खेलकुद, मुख्य खबर, स्थानीय
५ फागुन २०८०, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगितामा झोडापाटासंग बेल्टार स्तब्ध भएको छ । प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा वडा नम्बर २ झोडापाटाले वडा नम्बर ७ बेल्टारलाई ४–३ गोल अन्तरले पराजित गरेको छ । वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा हिजो भएको खेलमा सचिन खड्काको हयाट्रिकको मदतमा झोडापाटाले बेल्टारलाई पराजित गरेको छ । खेलको पहिलो हापमा झोडापाटाले ३–० को अग्रता लिएको थियो । खेलको २९ औं मिनेटमा झोडापाटाका जर्सी नम्बर १७ का निश्चल खत्रीले गोल गर्दै वडा नम्बर २ लाई अग्रता दिलाएका थिए । त्यसको ३ मिनेट पछि नै खेलको ३२ औं मिनेटमा झोडापाटाका जर्सी नम्बरका १० का सचिन खड्काले गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए भने १ मिनेट पछि नै थप अर्को गोल गर्दै सचिनले टिमको स्कोर ३–० बनाएका थिए । पहिलो ...
नगरको शिक्षा सुधारका लागि चौदण्डीगढी नगरपालिकाको दुरगामी निर्णय ।

नगरको शिक्षा सुधारका लागि चौदण्डीगढी नगरपालिकाको दुरगामी निर्णय ।

लाइभ खबर, स्थानीय
४ फागुन २०८०, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरको शिक्षा सुधारका लागि दुरगामी निर्णयहरु गरेको छ । नगर प्रमुख कालुमन लामाको अध्यक्षता आज बसेको शिक्षा समितिको बैठकले अभिभावक सहयोग कार्यक्रमको कार्यविधी बनाएर लागु गर्नेदेखी बिषय बिज्ञहरुको रोष्टर बनाएर विषयगत समिति निमार्ण गरी शैक्षिक समास्या समाधान गर्ने निर्णय गरेको छ । शिक्षा शाखा प्रमुख रामेश्वर कुवँरकाअनुसार नगर प्रमुख लामाको अध्यक्षतामा बसेको आजको बैठकले नगरपालिकाले यसअघि लागु गर्ने निर्णय गरेको अभिभावक सहयोग कार्यक्रमको कार्यविधि बनाएर आगामी शैक्षिक शत्रबाट लागु गर्ने, यसअघि नगरपालिकाले माग गरेको बिषय बिज्ञहरुको निवेदनअनुसार रोष्टर तयार गरी बिषयगत समिति बनाएर शैक्षिक समास्या समाधान गर्ने, त्यस्तै सामुदायिक बिद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले तालिम, गोष्टी, सेमिनार लगायतका कार्यमा जाँदा शिक्षा श...
ट्राईबेक्ररमा वडा नम्बर ८ सिद्धिपुरलाई पराजित गर्दै वडा नम्बर १० हडिया विजयी ।

ट्राईबेक्ररमा वडा नम्बर ८ सिद्धिपुरलाई पराजित गर्दै वडा नम्बर १० हडिया विजयी ।

खेलकुद, मुख्य खबर, स्थानीय
३ फागुन २०८०, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर १० हडियाले ट्राईबेक्ररमा वडा नम्बर ८ सिद्धिपुरलाई ५–३ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा आज भएको खेलको निर्धारित ८० मिनेटको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको नतिजा ट्राईबेक्ररको माध्यमबाट निर्धारण गरिएको थियो । जसमा ५–३ गोल अन्तरको नतिजा निकाल्दै वडा नम्बर १० हडिया विजयी हुदै दोश्रो चरणमा प्रबेश गरेको छ । खेलको पहिलो हापसम्म दुवै टिमले गोल गर्न सकेका थिएनन् भने दोश्रो हापमा खेलको ४६ औं मिनेटमा हडियाका जर्सी नम्बर ११ का विनोद केशीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । १–० ले पछि परेपछि आक्रमक खेल खेलेको सिद्धिपुरले खेलको ६० औं मिनेटमा गोल फर्काउ...
मेयर कप फुटवल प्रतियोगितामा वडा नम्बर ६ सिर्वानी विजयी ।

मेयर कप फुटवल प्रतियोगितामा वडा नम्बर ६ सिर्वानी विजयी ।

खेलकुद, मुख्य खबर, स्थानीय
२ फागुन २०८०, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा हिजोदेखी शुरु भएको पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर ६ सिर्वानीले वडा नम्बर ५ सुन्दरपुरलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै दोश्रो चरणमा प्रबेश गरेको छ । वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा आज भएको खेलमा सिर्वानीका जर्सी नम्बर १४ का खेलाडी सन्तराज राईले खेलको ७२ औं मिनेटमा गरेको गोल नै निर्णयक भएपछि सिर्वानी विजयी भएको हो । प्रतिस्पर्धात्मक रहेको आजको खेलमा पहिलो हापमा दुवै टिमले गोल गर्न सकेनन् भने खेलको दोश्रो हापको ७२ औं मिनेटमा सन्तराज राईले सिर्वानीका लागि गोल गर्दै अग्रता दिलाएका थिए । निर्धारित ८० मिनेटमा खेलमा त्यसपछि दुवै टिमबाट थप गोल नभएपछि सिर्वानी १–० गोल अन्तरले विजयी भएको खेलका रेफ्री अमर राईले जानकारी दिएका छन् । आजको खेलको म्यान ...